
हार्दिक बधाई तथा शुभकामना
नेपालमा रहेका सम्पुर्ण जनजातीहरुका भेष भूषा, रहन सहन सस्कृतीलाई उजगार, पहिचान तथा सम्बर्धन गर्न उद्देश्यले आदिबासी जनजाती महासघ नेपालले पोखरामा निर्माण गरेको आदिबासी जनजाती सग्राहलयमा लिम्बुजाती पहिचानकालागि हाम्रा समाजसेवी दिदी तथा किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय उपाध्यक्ष, साथै किरात याक्थुङ चुम्लुङ युकेका सल्लाहाकार श्रीमती नर कुमारी लिम्बुको शालिक स्थापना गरिएकाले किरात याक्थुङ चुम्लुङ युके उहाको उत्तरोत्तर प्रगतीको कामाना गर्दै हार्दिक बधाई तथा शुभकामाना ब्यक्त गर्दछु ।
बम बहादुर लिम्बु,
अध्यक्ष
किरात याक्थुङ चुमलुङ युके,
तथा समस्त याक्थुङ परिबार, युके,
अध्यक्ष
किरात याक्थुङ चुमलुङ युके,
तथा समस्त याक्थुङ परिबार, युके,




