Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home News

Lila subba Former Dept speaker passes away

E-mail Print

 

Former Deputy Speaker Subba passes away

Sunday, 11 July 2010 09:05
 



Former Deputy Speaker of the erstwhile House of Representatives (HoR) Leela Shrestha Subba has passed away in Dharan, Sunday.

Former Deputy Speaker Subba passed away while undergoing treatment at BP Koirala Institute of Health Sciences (BPKIHS), Dharan. She was suffering from asthma.

Meanwhile, caretaker Prime Minister (PM) Madav Kumar Nepal has expressed heartfelt condolence to Shrestha’s family. He said that the national has lost a great woman leader.

In a condolence message issued Sunday by the Prime Minister’s Office (PMO), PM Nepal said he was greatly saddened by Shrestha’s death. The message further stated that the nation shall always remember her contribution, both as a politician and a social worker.

Shrestha was a CPN (UML) leader. 


 
   
 

 
  
   
 

 

Limbuwan

E-mail Print
संघीय लिम्बुवान राज्य परिषद झापा जिल्लाको सम्मेलन सम्पन्नः लिम्बुवान भूमि टुक्रिन नदिने प्रण
झापा, लिम्बुवान जेठ ३०, २०६७/

 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद झापा जिल्लाको दोस्रो सम्मेलन भव्य उद्घाटन, गहन बन्द सत्र र लिम्बुवान भूमिलाई कुनै पनि हालतमा टुक्रिन नदिनेलगायतका महत्वपूर्ण निर्णयका साथ नयाँ कार्य समितिको समेत चयन गर्दै यही जेठ २९ र ३० गते झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले सम्बोधन गरे । सम्बोधनको क्रममा लिङदेनले युरोपियन युनियन (ईयू)सँग एकात्मकवादीहरुले लिम्बुवानको भेट हुन नदिएकोमा रोष प्रकट गर्नुभयो । अतिथि लिङदेनले संघीय विरोधी माकुने सरकारको अति घृणित कार्य भएको भन्दै सोको घोर भत्स्रना र विरोध गर्नुभयो । पराराष्ट्र मन्त्रालयले लिम्बुवान-खम्बुवानलाई अवैध घोषणा गर्ने दुस्प्रयास गरेको भन्दै सो पूरै झूटो भएको पुष्टि गर्नुभयो । आफूहरु र आफ्नो सङ्गठन संविधान सभाको चौधौं राष्ट्रिय दल भएको जानकारी दिनुभयो । देश पनि संघीय भएको र आफ्नो पार्टीको नाम पनि संघीय लोकतान्त्रिक तथा संघीय लिम्बुवान भएकोमा यो कसरी अवैध हुन्छ भनी एकात्मक सराकारलाई प्रतिप्रश्न गर्नुभयो । त्यसैले, अवैध त आफूहरु नभई संघीयताको विरोधी एमाले-कांग्रेसहरु भएको आरोप लगाउनु भयो । साथै, मिराकले एकात्मकवादीहरु जति नै डाँको छोडेर रोए पनि संघीय लोक-गणतान्त्रिक आन्दोलन नरोकिने बताउनु भयो ।

उक्त उद्घाटन सभालाई धिमाल स्वायत्त परिषदका मातृका धिमाल, लिम्बुवान बुद्धिजीवी परिषदका सदस्य भानु भट्टाराई, महिला सचिवालय सदस्य निश्चलता लावती, राष्ट्रिय पार्षदहरु प्रेम घिमिरे, पूर्णबहादुर इङ्नाम, केन्द्रीय सदस्यहरु धनराज सुब्बा, कालीबहादुर खेवाङ, केन्द्रीय अर्थ सचिव सुरेन्द्र निङ्लेकू 'नोनाम', उपाध्यक्षहरु ज्ञानबहादुर इम्बुङ र ज्ञानबहादुर गुरुङलगायतले सम्बोधन गर्नु भएको थियो । सभा सुरुहुन अघि नारा जुलुशसहितको विशाल र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।

यसैगरी, जेठ २९ गते बेलुकीबाट नै विर्तामोडको अतिथि सदनमा सम्पन्न बन्द सत्रमा प्रतिनिधिहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । सम्मलेनमा झापाको जम्मा ५१ वटा गाविसहरुमध्ये ४८ गाविसका प्रतिनिधिहरु सहभागी थिए । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद झापा जिल्ला कार्य समिति र सिङ्गो झापा जिल्ला अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि र लिम्बुवान भूमिलाई टुक्राउने कार्यको विरुद्धमा वलिदानीपूर्ण सङ्घर्ष गर्ने निर्णय पारित गर्दै मानबहादुर सावाको अध्यक्षतामा ५२ सदस्यीय झापा जिल्ला कार्यसमितिको सर्वसम्मतिले गठन भयो ।

नवनिर्वाचित झापा जिल्ला कार्य समितिमा-
१ अध्यक्षः मानबहादुर सावा
२ उपाध्यक्षः भक्त मेन्याङ्बो
३ उपाध्यक्षः बलबहादुर राई
४ सचिवः सुवास राई
५ सचिवालय सदस्यः धनबहादुर पन्धाक
६ सचिवालय सदस्यः रामबहादुर लिम्बू
७ सचिवालय सदस्यः पदममाया लिङदेन
८ सचिवालय सदस्यः ललिता लोहागुन विश्वकर्मा
९ सचिवालय सदस्यः नुमा येक्तेन
१० सचिवालय सदस्यः राजकुमार लिम्बू
११ सचिवालय सदस्यः विशाल आङदेम्बे
१२ सदस्यः रविनारायण योञ्जन
१३ सदस्यः मानबहादुर लिम्बू
१४ सदस्यः अमन धिमाल
१५ सदस्यः भिमबहादुर थाम्सुहाङ
१६ सदस्यः खड्क लिङखिम
१७ सदस्यः गोमा माया लिङदेन
१८ सदस्यः टीकाराम तुम्बापो
१९ सदस्यः धनकुमार थाम्सुहाङ
२० सदस्यः रामसिङ लिम्बू योङहाङ
२१ सदस्यः होमकुमार थाम्सुहाङ
२२ सदस्यः नरेन्द्र राई
२३ सदस्यः शेरबहादुर कडरिया
२४ सदस्यः देवेन्द्रवीक्रम नेम्बाङ
२५ सदस्यः नन्दु भाइ मेन्याङबो
२६ सदस्यः सिताराम राई
२७ सदस्यः इशाहार मिया
२८ सदस्यः लक्ष्मीप्रसाद कन्दङवा
२९ सदस्यः नरेन्द्र पन्धाक
३० सदस्यः नरेन्द्र मेन्याङबो
३१ सदस्यः सरस्वती सुब्बा
३२ सदस्यः खडकबहादुर काम्बाङ
३३ सदस्यः नगेन्द्र राई
३४ सदस्यः बुद्धिमान योङया
३५ सदस्यः हर्क निङलेकू
३६ सदस्यः बालकृष्ण बान्तवा
३७ सदस्यः शिला तामाङ
३८ सदस्यः भिमराम इधिङ्गो
३९ सदस्यः कुमार गुरुङ
४० सदस्यः रत्न कन्दङ्वा
४१ सदस्यः प्रेमकुमार फोम्बो
४२ सदस्यः प्रेम मगर
४३ सदस्यः मानबहादुर लिम्बू माबो
४४ सदस्यः लक्ष्मी योञ्जन
४५ सदस्यः इन्द्रकुमारी लावती
४६ सदस्यः पार्वती लिम्बू
४७ सदस्यः कमल राजवंशी
४८ सदस्यः खोलाल राजवंशी
४९ सदस्यः इन्द्रबहादुर योङहाङ
५० सदस्यः कृष्ण चेम्जोङ
५१ सदस्यः चैतन्य नाल्बो
५२ सदस्यः वर्षा राई
      रहेका छन् ।
 

सदस्य नर वहादुर लिम्बुको निधन

E-mail Print

 गत हप्ता  मे २४ तारिक २०१० कादिन अपरान्ह,लण्डनको "हीलिङडन" अस्पतालमा हाम्रा सदस्य नर बहादुर लिम्बु,(भुपु गोर्खा आर्मी नम्बर- २११५०००१)बखिमको देहान्त भएकोले उनको पार्थिव शरीरलाई आगामि जुन ५ तारिक शनिबारकादिन निम्न लिखित स्थान तथा समयमा लिम्बू  धार्मिक परम्परानुसार अन्त्येष्टिको कार्यक्रम राखिएको हुनाले  सदस्यज्युहरु लगायत वेलायतवासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु यो भावपुर्ण अन्त्येष्टिमा उपस्थित भइदिनहुन किरात याक्थुङ युके हार्दिक अनुरोध गर्दछ  साथै मृतकका आत्माले शान्ति पाओस भन्ने ओत: तागेरा निङवा:फुमाङसंग प्रार्थना गर्दै यस अत्यन्तै दुखद घडीमा नीजको  शोकाकूल परिवारजन तथा आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने हामी प्रार्थना पनि गर्दछौं । 

 

अध्यक्ष,

किरात याक्थुङ चुम्लुङ, युके

तथा समस्त याक्थुङ,परिवार बेलायत,

 

 

Date: Saturday 5 June 2010

Time: 0930 hrs

Location: Gurkha Cemetery, Cemetery Lane, Ashford, Kent, TN24 9JZ

Refreshment: Furley Hall, Maidstone Rd, Ashford, Kent, TN24 8TX

Traffic Control/Guide/Chokyaune Bidhi: Narendra Limbu, Hem Chongbang and Jay Maden

Property Member to provide: High Vis Vests

Admin staff to Assemble: 0845 hrs

Treasurer: To produce and record of Malami attendance at the Furley Hall.


 

किरात याक्थुङ चुम्लुङ युकेको छैटौ अधिबेशन

E-mail Print

किरात याक्थुङ चुम्लुङ युकेको छैटौ अधिबेशन भब्यरुपमा सम्पन्न,

गत मे १ तारिक २०१० शनिबारकादिन ओकफार्म कम्युनिटी हलमा किरात याक्थूङ चुम्लुङ युकेको छैटौ अधिबेसन अत्यन्तै भब्यरुपमा सम्पन्न भयो । चुम्लुङ युकेको अध्यक्ष श्री बम बहादुर लिम्बुज्युको  अध्यक्षता र संस्थाका सल्लाहकार तथा किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय भुपु उपाध्यक्ष नर कुमारी लिम्बु ज्युको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा उपाध्यक्ष कमला लिम्बुज्युले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने सभा सञ्चालन महा सचिब श्री बिजय बिक्रम लिम्वुले गरेका थिए ।

दोश्रो सेसनमा कोषाध्यक्ष श्री तील बिक्रम सम्बाहाङफेज्युद्वारा प्रस्तुत आर्थिक, र महा- सचिवद्वारा प्रस्तुत सागठनिक प्रतिवेदनलाई हलले सर्वसम्मतरुपमा पारित गरेको थियो भने बिधान प्रति केही बिशेष छलफल गर्दै विधानका केही धाराहरु संशोधन गरिइएको थियो ।

Read more...
 

चुम्लुङ युकेको छेटौ अधिवेसन

E-mail Print

                किराँत याक्थुङ चुम्लुङ युके

                       स्थापना- २००३            

           सूचना                            सूचना                                  सूचना

 

किराँत याक्थुङ चुम्लुङ युकेको छैटौं अधिवेसन निम्नलिखित मिति, स्थान तथा समयमा अत्यन्तै भब्यरुपमा सम्पन्न हुन लागिरहेकाले समस्त बेलायतवासी याक्थुङवा दाजु,भाइ तथा दिदी बहीनीहरुलाई उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछौं।

आ-आफ्नो क्षेत्रमा बसोबास गरिरहने समस्त याक्थुङवाहरुमा सदस्यता जारी तथा नबिकरणकालागी समस्त 'एरिया रेपज्यूहरुलाई' ई-मेल मार्फत जानकारी पठाइसकिएको छ यदि कसैले उक्त ई-मेल प्राप्त नगरेको भए यसै सूचनालाई आधार मानी आ-आफ्नो क्षेत्रका सम्पुर्ण सदस्यज्यूहरुका सदस्यता नविकरण तथा नयाँ सदस्यताकालागी सदस्यता फारम भरी आगामि April 23 भन्दा अगावै केन्द्रमा पठाईदिनहुनपनि अनुरोधपुर्ण निर्देशन गर्दछु ।

 

बिजय बिक्रम लिम्बू, लिङदेन,

महा-सचिव

किराँत याक्थूङ चुम्लुङ,युके

DATE- 1ST MAY 2010, SATURDAY

VENUE- OAKFARM COMMUNITY HALL, FARNBOROUGH

POST CODE- GU14 8SN

TIME- 1000 to 1800

 

Cont- Retd Capt  Mr Bom Limbu-07979490173, Kamala Limbu- 07825524645,Devi Limbu- 07853095571,Ratna Labung- 07828129099,Til Bikram-07825953165 Dammar-07886592338,Iswor Angbuhang-07886744633,Nar Kumari Limbu-07917153112

(सदस्यताको फारम चुम्लुङको बेवसाइटमा राखिएको छ)

 

Forecast of Events 2010

E-mail Print

 

KIRAT YAKTHUNG CHUMLUNG – UK

FORECAST OF EVENTS - 2010

      

SER

DAY

DATE

EVENT

LOCATION

REMARKS

1

Saturday27 Feb 10Executive Committee/Sports Committee Meeting and Interaction ProgrammeTBCEC Members/All aval

2

Saturday01 May 10Annual General Meeting/ElectionTBCECM/All Members

3

Friday14 May 10Executive Committee Members - Hand Over/Take OverAshfordEC Members

4

Saturday30 May 10Gurkha Cup/Participation KYCUK Football TeamAldershotSports Co-ord

5

Saturday26 Jun 10Dharane BhelaTBC 

6

Saturday3 Jul 10Yalambarhang Cup Co-ord/Annual Gathering Committee MeetingAshfordECM/Sports Co-ord

7

Sarurday24 Jul 10Yalambarhang CupAshfordSports Committee

8

Saturday31 Jul 10Annual Gathering Final Co-ord MeetingTBCECM/Organisers

9

Saturday7 Aug 10Annual Gathering (Sisekpa Tangnam)TBCECM/Organisers

10

Sunday11 Apr 10Charity FootballAshfordSports Committee

11

TBCTBCNew Elected Committee MeetingTBC 

12

TBCTBCBalihang TangnamTBC 

13

TBCDec 10Chasok TangnamTBC 
 

Annual Gathering (Sisekpa Tangnam) 2009

E-mail Print

 

KIRAT YAKTHUNG CHUMLUNG UK

ANNUAL GATHERING (SISEKPA TANGNAM) 2009

With the same spirit and culturally enthusiastic Limbus gathered at the Great Chart Playing field in Ashford to celebrate Annual Gathering which falls during Sisekpa Tangnam (Saune Sakranti). Taking pride of tradition and culture, Limbu observe this day as an annual event where Limbus gathered from all over UK. With glooming sun shine, the garden of England and gateway to Europe, Ashford is naturally situated in the heart of Kent where large numbers of Limbu are resided.  Today, Saturday 25 July 2009, the Great Chart playing field is decorated with Limbus’ customs, flag of Nepal, the Union Jack and KYCUK stood in front of the stage dignifying the inherited bond between two nations and the Limbuwan itself. The glaring reflection of Sammyang fung, Sirbandi and various gold ornament which closely intact with Limbunis for generations is highly identical in the sun of July month here in the UK. Today is an absolute opportunity to teach and know about Limbu culture for our up-spring.  The programme began with the preparation in the previous day and early morning as in usual manner to serve better for the members and others alike. Members and Guests started to arrive from 10 am and the programme kicked off around 12 noon. The chief guest was stand in Ambassador to UK while representatives from all Jaatiya organisations were invited as a guest. As in a usual manner, a short briefing on health and safety was given by Mr Dammar Limbu (Public Relation Coordinator) the overall organiser followed by the Sabha Ashan Grahan from General Secretary. This was then followed with the presentation of awards/appreciations of certificates to those who have achieved excellent results in GCSE, Higher Education and others.  The final two awards; the Yalambarhang Award was presented to Mr Rajendra Nembang (Junior) and the Chumlung UK award was awarded to Mr Dammar Limbu (PR). The Honourable former minister of Nepal and the advisor KYCUK Mr Bijayprakash Thebe and Dr Beena Thebe the advisor KYCUK both has kindly presented a cheque of £500.00 each to the KYCUK. This phase of the programme wrapped up with the speech from a guest, an advisor, Chief Guest and the President of KYCUK Capt (Ret’d) Bombahadur Limbu.

Various appreciations of certificates and awards were presented to the following recipients:

The Honourable former minister of Nepal and Advisor KYCUK Mr Bijayprakash Thebe – For financial support of £500.00

Dr Beena Thebe (Advisor KYCUK) – For financial support of £500.00

Mr Dammar Limbu (Public Relation Coordinator) – Chumlung UK Award

Mr Rajendra Nembang (Junior) – Yalambarhang Award

Mrs Narkumari Sendang (advisor KYCUK) – Representation of Janjaati with her statue being built in a Museum in Pokhara, Nepal.

Mrs Kamala Sendang (Vice President) – Completion of Higher Education

Miss Prena Limbu (Daughter of Capt (Ret’d) Bhakta limbu) – Completion of Higher education

Mstr Roshan Limbu – Excellent result in GCSE

Miss Nilita Limbu – Excellent result in GCSE

Mr Ganesh Wanem – Re-written of KYCUK constitution

Mr Dhan Limbu – Successful Businessman (Gurkha Cash and Carry, Ashford)

Mr Gokarna Chongbang – Successful Businessman (Everest Security Company)

Mr Khemraj Maden – Successful Businessman (Gaunle Pasal, Ashford)

Mrs Lila Seling Mabo – 3rd place during on line poem competition 2009

The gathering changed its mood to entertainment while Rajendra Nembang (senior) and his assistance Mrs Durga Limbu desperately waiting for the microphone. Not forgetting the superb BBQ welcoming the members in one corner of the field provided by Mr Khem Maden, Gaunle Pasal, Ashford, while various types of drinks were served by Mr Dhan limbu, Gurkha Cash and Carry, Ashford. This phase was also included with selection of best Limbu customs for children category and for the selection, Mrs Narkumari Sendang and Mrs Krishnakumari Limbu both advisors KYCUK were volunteered. Miss Sangma Jabegu (daughter of Capt Gyan Limbu) awarded the winner for the girls’ category. The stage was superbly managed by the entertainment team and people were packed to dance with Chyabrung. Mrs Sashi Subba, innately hold the microphone throughout the day for announcement whilst the opportunities were given to all for their own choice of entertainment. Exchange of meeting and greeting were of fundamental part of the day for most whilst children seen to dancing on their own way and matured were keener on hakpare, khyali, Dhan nautch.  The day went just like a click of the finger and eventually came to know 8 pm - cut off time. The enthusiasm and energetic mode was continuing, which without doubt transcended our culture here in the UK. The atmosphere has exactly mirrored the life in Nepal where the Limbus’ spirit lays with decorative clothing and expensive ornaments. The day wrapped up with unforgettable time that everyone enjoyed, and next year won’t be that long to come.

Some glimpse of the day!

 

 

                      

                  

 
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »


Page 1 of 10